SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

सेवा सुविधा कटौती भएपछि सांसदहरुको गुनासो नै गुनासो

काठमाडौं । संघीय सांसदहरुले पाउँदै आएको स्वकीय सचिवको सुविधा कटौतीप्रति सांसदहरुले चासो देखाएका छन् ।   राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरुले मंगलबारको बैठकमा बोल्दै सांसदहरुले पाइरहेकै सुविधा न्यून रहेको भन्दै सरकारको पछिल्लो निर्णय सही नभएको बताए ।