नेपाली बजारमा एलजी वाटर प्युरीफायर लोकप्रिय बन्दै
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरीफायरले उपभोक्तामाझ राम्रो लोकप्रियता हासिल गरेको छ । कम्पनीका अनुसार यसको बिक्री उत्साहजनक रहेको छ । एलजी वाटर प्युरीफायरमा पानी शुद्ध बनाउने आधुनिक प्रविधि प्रयोग गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
