SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

एमाले निर्वाचनबाट भाग्ने दल होइन : अग्नी खरेल

 काठमाडौं । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् ।  नेपाल कानुन समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाए ।