SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

‘अब अलमल नगरौँ, पहिले महाधिवेशन गरौँ त्यसपछि निर्वाचनमा जाऔँ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्वाचन अघि नै पार्टीको १५औँ महाधिवेशन गरेर अघि बढ्न सुझाव दिएका छन् । जारी केन्द्रीय समितिको बैठक अन्तर्गत मंगलबारको बैठकमा आफ्नो लिखित धारणा राख्दै विश्वकर्माले महाधिवेशनका विषयमा धेरै बहस भन्दा पनि तत्कालै कार्यतालिका सार्वजनिक गरेर अघि बढ्न सुझाव दिएका हुन् ।