SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

पार्टी एकता गर्न छलफलमा जुटे राजेन्द्र लिङ्देन र कमल थापा, भेटपछि दुवैले के भने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बिच एकताका लागि छलफल अघि बढाइएको छ । आज दुवै पार्टीका अध्यक्षद्वय राजेन्द्र लिङ्देन (राप्रपा) र कमल थापा (राप्रपा नेपाल) ले भेटघाट गरी पार्टी एकताको पक्षमा अघि बढेका हुन् ।