SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १२:२० PM · 1 मिनेट पढाइ

रविन्द्रसँगको भेटमा रविले भने– ‘म यहाँ आनन्दमा छु, पीडा पुराना दललाई छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटघाट भएको छ । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई भेट्न दिउँसो मिश्र कारागार पुगेका थिए । आफूहरुबिच करिब डेढ घण्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमा बताएका छन् ।