SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

दुई महिनापछि पक्राउ परे जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका ३ कैदी

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका तीन कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेहरु तीनै जना फरकफरक मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।