SHARE
हाम्रो सम्बाद · मङगलबार २५ कात्िक २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ : डा.महत

काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राख्नुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद