SHARE
हाम्रो सम्बाद · मङगलबार २५ कात्िक २०८२ १२:५० PM · 1 मिनेट पढाइ

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

हेमन्त केसी सुर्खेत, २५ कात्तिक । कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद