जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : रेखा शर्मा
काठमाडौँ, २५ कात्तिक । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको सहिदको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
