SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ०७:११ AM · 1 मिनेट पढाइ

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ । जसका कारण स्थानीय बासिन्दाहरूमा डर र विस्थापनको अवस्था सिर्जना भएको छ । लगभग एक वर्ष लामो युद्धविरामपछि तनाव फेरि बढ्दै गएपछि धेरै गाउँका बासिन्दाहरूलाई आफ्नो घर खाली गर्न चेतावनी दिइएको छ ।