SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ०७:२८ AM · 1 मिनेट पढाइ

सचिव भट्टराईको आग्रह : ‘एमाले सभ्य, शिष्ट र जनमुखी बनाऔँ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले निर्माणमा जोड दिएका छन् ।