SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

काठमाडौं ।  मधेस प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।