SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

फरार कैदी र हतियार फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन गर्छौँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए ।