‘टोकियो सप्ताह’को तयारी पूरा, पण्डित दिनबन्धु पोखरेल टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह–२०२५’ को तयारी पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
