SHARE
टेक्नोलोजी खबर · बिहीबार १ साउन २०८२ १०:४७ PM · 1 मिनेट पढाइ

दक्षिण कोरियाको सर्वोच्च अदालतले सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीलाई दियो मुद्दाबाट सफाई

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जे. वाइ. लीलाई लेखाप्रणाली धोखाधडी र सेयर मूल्य हेरफेरसम्बन्धी मुद्दाबाट पूर्णरूपमा सफाइ दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर