शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
ताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । बिहान ३ देखि दिउँसो ३ बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
