SHARE
हाम्रो सम्बाद · आइबार​ ९ कात्िक २०८२ ०४:२२ AM · 1 मिनेट पढाइ

पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा …

सुवास दर्नाल सोलुखुम्बु, ९ कात्तिक । “पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।” ओखलढुङ्गाका डेनिस मगरले यसरीे यर्थाथ सुनाउनुुभयो । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद