SHARE
हाम्रो सम्बाद · आइबार​ ९ कात्िक २०८२ ०८:११ AM · 1 मिनेट पढाइ

किबी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

गुल्मी, ९ कात्तिक । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक छ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद