SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

काठमाडौं–मुगु सिधा बस सेवा सञ्चालन हुने

मुगु : काठमाडौंबाट मुगुसम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ। यसका लागि दुई यातायात कम्पनीबीच समझदारी भएको छ।काठमाडौंको गोंगबु बसपार्कबाट सेवा दिँदै आएको बटालियन यातायात प्रालि र मुगुको रारा छायानाथ प्रालिबीच काठमाडौं–मुगु सिधा बस सेवा सञ्चालन गर्ने सहमति भएको हो।