SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

थाहा पाइराखौं हाडको बनावट

हाडको धेरैजसो भाग कडा हाड र छिद्रयुक्त हाड मिलेर बनेको हुन्छ । हाडहरूको भित्र मासी हुन्छ । सबै हाडहरूमा ज्ञान तन्तु र रक्तनलीहरू फैलिएका हुन्छन् । एउटा प्रमुख हाडलाई चार भागमा विभाजन गरी यसको बनावटबारे अध्ययन गर्न सकिन्छ ।पेरिओस्टियम:यो हाडको सबैभन्दा बाहिरको भाग हो । हाडको बाहिरको भागमा मांसपेशी र टेन्डन जोडिएका हुन्छन् । यो भागमा जोड्ने तन्तु, ज्ञान तन्तु र रक्तनलीहरू फैलिएका हुन्छन् ।कडा हाड :हाडहरूलाई शुक्ष्म रूपमा हेर्दा अनौठा चक्काहरू देखिन्छन् ।