SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ७ कात्िक २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

भाइटीकामा आठ दुर्घटना, २५ जना घाइते

तनहुँ, ७ कात्तिक । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद