SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ७ कात्िक २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

पत्रकारको कलमदेखि कृषि कर्मसम्म

विराट न्यौपाने लमजुङ, ७ कात्तिक । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ । अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुइकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद