SHARE
हाम्रो सम्बाद · बिहीबार ६ कात्िक २०८२ ०५:१९ AM · 1 मिनेट पढाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर, ६ कात्तिक । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद