SHARE
हाम्रो सम्बाद · बिहीबार ६ कात्िक २०८२ ०६:४६ AM · 1 मिनेट पढाइ

पेस्तोलसहित एक जना पक्राउ

ललितपुर, ६ कात्तिक । ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गएराति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई पेस्तोल र चार लाख अठहत्तर हजार रूपैयाँसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद