गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक
कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन । देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धबृद्धा मात्रै रहेका छन् । बस्तीका अधिकांश युवा मजदुरीका लागि भारततर्फ गइसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
