SHARE
हाम्रो सम्बाद · मङगलबार ४ कात्िक २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

मादल बिक्री नभएपछि व्यवसायी निराश

बागलुङ, ४ कात्तिक । पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आउनुभएको थियो । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आउनुभएका उहाँलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ । परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद