SHARE
हाम्रो सम्बाद · मङगलबार ४ कात्िक २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेणा मिलोस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ४ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद