SHARE
हाम्रो सम्बाद · बिहीबार ३० असो २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : डा.शेखर कोइराला

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद