SHARE
पर्दाफास · सोमबार १७ कात्िक २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् ।