SHARE
पर्दाफास · सोमबार १७ कात्िक २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।