SHARE
हाम्रो सम्बाद · बुधबार २९ असो २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

धनुषा, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद