कांग्रेस कोशी प्रदेश सभापतिमा लिम्बू, फागो, रायमाझी र थापाको दाबी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कोशी प्रदेशमा पार्टी नेतृत्वको प्रतिस्पर्धा पनि पेचिलो बन्दै गएको छ। केन्द्रीय महाधिवेशनपछि हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै प्रदेश सभापतिका लागि चार प्रभावशाली नेताले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
