SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

कोप–३१ मा सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधि सहभागी गराउने सरकारको तयारी

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी गरेको छ ।