SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

इनम सापकोटा पक्राउ प्रकरण : समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई प्रहरीको आग्रह

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । प्रहरीले सापकोटासम्बन्धी विवरण सार्वजनिक गर्नुअघि समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।