हिमाली बस्तीको मौलिक पहिचान : घरमाथि घर, छतै छत जोडिएका बस्ती
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एक अर्कासँग जोडिएर बनेका छन् । माटो र ढुङ्गाले निर्माण गरिएका घरका समथर छतमा सुकाइएका अन्न, पहाडका पाखामा फैलिएको बस्ती र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने चलनले यहाँको मौलिक जीवनशैली झल्काउँछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
