SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन् ।