SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

भारतदेखि चीनसम्म जोडिँदै कर्णाली, व्यापारदेखि पर्यटनसम्मका नयाँ सम्भावना

भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका दुर्गम हिमाली बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै भारत र चीनबीचको व्यापार, पर्यटन, जलविद्युत् र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।