SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

साइबर आक्रमणको प्रयासपछि अमेरिकी निर्वाचन आयोगको अनलाइन प्रणाली बन्द

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा अवरोध उत्पन्न भएको छ । प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको रोयटर्सले जनाएको छ ।