SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

भारतमा चक्रवात अर्नबले निम्त्यायो विपत्ति, हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म

हैदराबाद । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।