२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै
सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
