SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले रोज्यो बल, सुदूरपश्चिमले ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‍घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने भएको छ।लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। लुम्बिनीले सुदूपश्चिमविरुद्ध सुरूमा बलिङ गर्ने भएका हुन्।सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ब्याटिङका लागि आफूहरू तयार रहेको बताए। लुम्बिनी र सुदूरपश्चिम गत सिजनको विजेता र उपविजेता टिम हो।