SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बेग्लै छ आधार शिविर सडकको कथा

ओखलढुंगा : ‘विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लुक्लामा सडक पुग्यो, चल्न थाल्यो गाडी। अब सगरमाथा जान सहज।’ केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको नाममा खोलिएको मन्त्री सुनील लम्साल नाम गरेको फेसबुक पेजबाट यो पोस्ट सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा एकाएक चर्चा सुरु भयो।