SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

यू-१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा, को को परे ?

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ। प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ।