SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नयाँ संकल्पसहित अगाडि बढ्न राष्ट्रिय जागरण अभियान : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संकल्पसहित अगाडि बढ्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन्।शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताएका छन्।