SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

पेन्टागनद्वारा कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा घोषणा

काठमाण्डु – अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले विश्वविद्यालय परिसरमा सञ्चालित चिनियाँ लगानीमा आधारित सांस्कृतिक केन्द्रहरू कन्फ्युसियस इन्स्टिच्युटलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा वर्गीकरण गरेको छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमार्फत यस्तो घोषणा गरेका हुन्। उनले पेन्टागनले राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका संस्थाहरूको सूचीमा कन्फ्युसियस इन्स्टिच्युटलाई पनि समावेश गरेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी