हानि-नोक्सानी कोषद्वारा नेपालका लागि विनियोजन रकम आवश्यकताको तुलनामा नगण्य
काठमाडौं: जलवायु परिवर्तनका कारण गत भदौ १० गते (२६ अगस्ट २०२६) गएको विनाशकारी हिमपहिरो तथा भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीले पुर्याएको क्षतिको सम्बोधनका लागि 'हानि-नोक्सानी सम्बोधन कोष' (एफआरएलडी) को सञ्चालक समितिले नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर (करिब २ अर्ब ८८ करोड नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
