SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

टेस्लाले सुरु गर्यो ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन

टेस्लाले ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन सुरु गरेको छ। कम्पनीले अमेरिकाको क्यालिफोर्नियास्थित फ्रिमन्ट कारखानामा विद्युतीय कार उत्पादनका लागि पहिले प्रयोग गरिएका स्थानमा यी रोबोट बनाउन थालेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर