अल्ट्राभायोलेटले भारतमा सार्वजनिक गर्यो एक्स-४७ भेनम इलेक्ट्रिक मोटरसाइकल, करिब ३४३ किलोमिटरको रेन्ज प्रदान गर्ने
इलेक्ट्रिक दुई-पांग्रे सवारी साधन निर्माता ‘अल्ट्राभायोलेट’ ले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘एक्स-४७ भेनम’ (X-47 Venom) भारतीय बजारमा ल्याएको छ।
