सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई घोषणा गर्यो अत्यावश्यक सामग्री
सेमिकन्डक्टर उत्पादनका लागि अपरिहार्य रहेको र विश्वव्यापी आपूर्ति अवरुद्ध हुने जोखिम रहेको भन्दै अमेरिकाले शुक्रबार हिलियमलाई अत्यावश्यक सामग्री घोषणा गरेको छ।
